खोटाङको साकेला–४ का वडाध्यक्ष अमेरिकामा, वडा कार्यालयमा ताला

अनलाइन दर्पण 2024-10-24

खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएको नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप

८८ अंकसहित भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट

अनलाइन दर्पण 2024-10-24

भक्तपुर, ८ कार्तिक २०८१। भक्तपुर नगरपालिका–१, दुधपाटीमा अवस्थित भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो ।आर्थिक वर्ष २०८०/८

डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

अनलाइन दर्पण 2024-10-21

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका जनपद

पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

अनलाइन दर्पण 2024-10-20

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन्। दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या

देशैभर आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

अनलाइन दर्पण 2024-10-18

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि

हुण्डी कारोबारको आरोपमा राधेराधेबाट १ जना पक्राउ

अनलाइन दर्पण 2024-10-18

भक्तपुर, २ कात्तिक २०८१ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमाबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा-४ स्थायी घर भै काठमाडौ रातोपुल बस्ने शशिकान्त चौलागाईं रहेका छन् ।

विशेष सु

बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

अनलाइन दर्पण 2024-10-17

काठमाडौं ।  सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले हिज

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

अनलाइन दर्पण 2024-10-09

सप्तरी– नवरात्र सुरु भएसँगै सप्तरीका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ

भक्तपुरमा दशैँ मनाउन छुट्टै साईत

अनलाइन दर्पण 2024-10-09

भक्तपुर।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैँमा यो वर्ष निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगरपालिकाले छुट्टै साईतको  तालिका सार्वजनिक गरेको छ ।

सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ब

सांसद थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

अनलाइन दर्पण 2024-10-09

भक्तपुर, २२ असोज २०८१ । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।

मंगलवार उनको

स्वीस सरकारद्वारा बाढीपीडितलाई राहत प्रदान

अनलाइन दर्पण 2024-10-08

काठमान्डौ, २२ असाेज । गत असोज ११ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले प्रभावित परिवारलाई स्वीस सरकारले राहत वितरण गरेको छ। सामान्य सहयोग बाहेक विशेष सहयोग नभएको स्थितीमा स्थानिय सरकारले दातृ निकायहरूसँग समन्वय गर्दै स्वीस सरकारले आवश्यक राहत वितरण

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

अनलाइन दर्पण 2024-10-08

असाेज २२ । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो ।

सोमबार राति प

यात्रुहरूको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

अनलाइन दर्पण 2024-10-04

१८ असोज, काठमाडौं । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भ

तुईन र फड्केले जोडियो तातोपानी नाका

अनलाइन दर्पण 2024-10-04

सिन्धुपाल्चोक । अविरल वर्षासँगको बाढीले भोटेकोसीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ ।भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा

मनाङमा पर्यटकको चहलपहल बढ्यो

अनलाइन दर्पण 2024-10-04

मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटकले मनाङ प्रवेश गर्नुभएको थियो ।

एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश ग

बेलकोटगढीमा सामूहिक जमरा राखियो

अनलाइन दर्पण 2024-10-04

त्रिशूली । दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित स

विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

अनलाइन दर्पण 2024-10-04

काठमाडौं, १८ असाेज। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वक

स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते

अनलाइन दर्पण 2024-10-04

काठमाडौँ । स्याङ्जाको स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिदा ७ जना घा

चितवनदेखि काठमाडौँसम्म ठुला सवारी सञ्चालनमा रोक

अनलाइन दर्पण 2024-10-04

आश्विन १८, २०८१ शुक्रवार । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

भक्तपुरमा आफ्नै स्कूल बसको ठक्करबाट ६ वर्षीया बालिकाको निधन

अनलाइन दर्पण 2024-08-09

भक्तपुर, २५ साउन २०८१  । भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् ।

भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी