काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजनार्थ सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति
देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अ
भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले श्री युवा बचत तथा ऋण सहकारी संस्थाले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । बिहीबार चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा आयोजना गरिएको सहकारीको २६ औं साधारणसभाला
काठमाडौं, ३० असार । साविकका सबैको लघुवित्त र साधना लघुवित्तले आज देखि ‘सम्पदा लघुवित्त वित्तीय संस्था’ का नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै संस्था एकआपसमा मर्ज भई बनेको नयाँ ‘सम्पदा लघुवित्त वित्तीय संस्था&
काठमाडौँ : सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ।
दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज मूल्य प्रतितोला २९ सयले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रत
भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छिन्। सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो।
आइतबार सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्ष
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीक
मध्यपुर थिमि, १३ पुस २०८०
ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण एक व्यक्ति पिडित बनेका छन् । असम्बन्धित व्यक्तिले मुक्तिनाथ बिकास बैंकमा खाता खोली चेक दिंदै फरार भएपछि जनकपुरका सन्तोष सिंह दनुवार फन्दामा परेका हुन् ।
काठमाडौँ , मङ्सिर ४। हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्दै छ। कम्पनीले हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति
आज अक्टोबर ३१ । प्रत्येक वर्ष यस दिनलाई विश्व बचत दिवस (वल्ड सेभिङ्स वा वल्ड थ्रिफ्ट डे) का रुपमा मनाउने गरिन्छ । प्रचारप्रसार तथा जनअभिरुचिका विभिन्न कार्यक्रमहरु गरी बचतको महत्व बुझाउन यो दिवस मनाइन्छ ।
यस दिवसमार्फत भबिष्यका लागि बचत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि सर्वसाधारणलाई यस वर्षको दसैं, तिहार र छठकालागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा
तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको नबिल प्रिमियम नारी बचत खाता खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशु
काभ्रे, १५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए
काठमाडौँ, ३१ बैशाख । वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ ।
हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो । खरिद गरिने ३ साना (१९ सिटे) विमान
भक्तपुर । उपत्यकाका पालिकाहरुले फोहोर उठाउन निजी क्षेत्रलाई जिम्मा दिइरहेका बेला भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसको ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिनु नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उनले सो माग राख
काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ ।
गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्वन्ध
  प्रमाेद अधिकारी
भक्तपुर । विभिन्न बेथितिका कारण आत्मदाह गर्न बाध्य भएका प्रेम आचार्यको जस्तै अवस्था भएको छ भक्तपुर चाँगुनारायणको किलेश्वर सहकारीका कारण प्रेम कुमार खत्रीको पनि ।
किलेश्वर बचत तथा ऋण सहकारीका कारण दोलखा जिल