हिमालपारीको संकेतबाट जुट्ने र मैदानपारीकाे संक्रियताबाट फुट्ने पार्टी हाेइन नेकपा:  भट्टराई

अनलाइन दर्पण 2020-11-18

काठमाडौं , ४ म‌सिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपा ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ पार्टी नभएको बताएका छन्। चीन र भारतलाई लक्षित

ओलीलाई खुसी पार्ने नाममा अरु नेताको बदनाम नगर्न वामदेवको चेतावनी

अनलाइन दर्पण 2020-11-18

काठमाडौं , ४ म‌सिर ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम  तत्काल बन्द गर्न चेतावनी दिएका छन्

दुवै पदबाट राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू: प्रधानमन्त्री ओली

अनलाइन दर्पण 2020-11-11

काठमाडौँ, २७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सर

सरकार परिवर्तन हुँदैन, प्रधानमन्त्री ओलीको विकल्प छैन : मन्त्री गुरुङ

अनलाइन दर्पण 2020-11-08

काठमाडौँ  । सूचना  तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धा

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

अनलाइन दर्पण 2020-11-05

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले कार्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।

बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कार्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताउनुभयो ।

प्रचण्ड-नेपालले गरे कानून व्यवसायीसँग छलफल

अनलाइन दर्पण 2020-11-05

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिक

सबैभन्दा बढी मत पाएर दोलखाबाट निर्वाचित गुरुङ बने सञ्चार तथा सूचना प्रविधि मन्त्री

अनलाइन दर्पण 2020-10-14

श्रीकृष्ण बुढाथोकी । दोलखा।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयलबाट आज एक विज्ञप्ती

पौडेलले सिटौला भेटेपछि देउवाविरुद्धको विरोधपत्र रोकियो

अनलाइन दर्पण 2020-09-27

काठमाडौँ l नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहले दर्ता गर्न खोजेको विरोधपत्र आइतबार स्थगित भएको छ आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले पछिल्ला सयम गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लग

मन्त्रिपरिषद् पुनर्गठन तयारी: प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुलाई जानकारी

अनलाइन दर्पण 2020-09-26

काठमाडौँ, १० असाेज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा

स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि सुझाव माग

अनलाइन दर्पण 2020-09-01

काठमाडौँ, १६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधनका लागि जिल्ला समन्वय समिति, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग सुझाव माग गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-08-31

काठमाडौं, १५ भदाै। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्त

एमसिसिको कारण अर्थमन्त्रीको पद धरापमा

अनलाइन दर्पण 2020-06-08

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ । सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो ।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइ

काग्रेसको खास्टोमा लुकेको विरालोले म्याउँ गरेरै छोड्यो : गोकुल बास्कोटा

अनलाइन दर्पण 2020-06-03

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व संचारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका ८ सांसदले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव माथी तिखो कटाक्ष गरेका छन् ।

काग्रेसको खास्टोमा रहेको विरालोले आखिर म्याउँ गरेरै

प्रधानमन्त्री ओलीको सम्बोधनकाे (पूर्णपाठ)

अनलाइन दर्पण 2020-05-25

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रह

नेकपाभित्र फेरि एमसीसी विवाद

अनलाइन दर्पण 2020-05-25

प्रधानमन्त्री पास गर्ने अडानमा, प्रचण्ड संशोधन गर्ने गृहकार्यमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद बढेक

नेकपामा नयाँ नक्साको जस लिने होडबाजी

अनलाइन दर्पण 2020-05-20

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी भएसँगै यसको जस लिने विषयमा सत्तारुढ दल नेकपाभित्र हानथाप सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेताहरुले यसलाई सरकारको ऐतिहासिक काम भनेर टिप

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

अनलाइन दर्पण 2020-05-19


काठमाडौं, ६ जेठ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

प्रमुख

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने

अनलाइन दर्पण 2020-05-19

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिँदैछन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री ओल

रहस्यमै दासढुंगा दुर्घटना : २७ औं स्मृति दिवस आज

अनलाइन दर्पण 2020-05-16

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस आज मनाइँदैछ ।

कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयो

नेकपा सचिवालय बैठक बस्दै

अनलाइन दर्पण 2020-05-15

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकमा सर