बारम्बार सवारी दुर्घटना : दोषी को ?

अनलाइन दर्पण 2019-11-05

कात्तिक १९,  काठमाडौंँ। नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन् । यस वर्षको दसैँ, तिहार, नेपाल संवत् र छठ पर्व त्यस्ता दुर्घटनाबाट अछूतो रहन सके

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

अनलाइन दर्पण 2019-11-03

काठमाडौँ, १७ कार्तिक । नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ ।

देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्राल

फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ

अनलाइन दर्पण 2019-09-12

भदौ २६, काठमाडौं । दुई वर्षअघि राजधानीमा भएको एउटा ह’त्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

यो समाचार 

विद्यार्थीलेनै गर्छन् शिक्षकको हाजिरी

अनलाइन दर्पण 2019-09-08

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । 

उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत

नाङ्गै खाना खाने रेष्टुरेन्ट ! रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिन्छन्

अनलाइन दर्पण 2019-09-03

बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो

सरकारी जागिरका लागि कुन उमेर उपयुक्त?

अनलाइन दर्पण 2019-08-09

काठमाडौंः निजामती सेवा प्रवेशका लागि न्यूनतम उमेर १६ वर्ष राख्न केही सांसदहरूले प्रस्ताव गरिरहँदा पूर्व प्रशासकहरूले विद्यमान १८ वर्ष नै उपयुक्त हुने धारणा राखेका छन्।

निजामती सेवामा प्रवेश गर्ने व्यक्तिमा आवश्यक परिपक्वता र ज्ञान दुवैका

गाडीमा भाडा नतिरे ५ हजार जरिवाना

अनलाइन दर्पण 2019-08-09

काठमाडौं, साउन २४ । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत, प्राध

८६ वर्षमा नागरिकता पाएकी बोहरा भन्छिन्: सामाजिक सुरक्षा भत्ताले मासु खान्छु

अनलाइन दर्पण 2019-04-11

बझाङ - १९९० सालमा जन्मनु भएकी साएपाल गाँउपालिका–४ की फुर्पु लामु बोहराले ८६ वर्षको उमेरमा घरैमा ७११६७५।०००१६ नम्बरको नागरिकता पाउनुभएको छ । 

घुम्ती शिविरका क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोलीले साइपालको धु

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’

अनलाइन दर्पण 2018-10-08

काठमाण्डाै: राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायल

नेबिसंघबाट चुनाव जितेका स्ववियु सभापति सामुहिक बलात्कारको अभियोगमा १० बर्ष जेल

अनलाइन दर्पण 2018-10-03

सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष

जनप्रतिनिधिका रबैया : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

अनलाइन दर्पण 2018-10-02

सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।

योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

अनलाइन दर्पण 2018-10-02

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । 

नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो । 

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

अनलाइन दर्पण 2018-09-30

तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । 

धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

अनलाइन दर्पण 2018-09-28

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।

बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र कर

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

अनलाइन दर्पण 2018-09-27

असोज १२, काठमाडौँ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।

तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि

असोज २१ देखि नयाँ नोट, कुन-कुन बैंकबाट कति पाईन्छ प्रतिव्यक्ति ?

अनलाइन दर्पण 2018-09-26

यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । यो खबर आजको कान्तिपुर&n

राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

अनलाइन दर्पण 2018-09-18

राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । 

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्न

बलात्कार घटना पैसा दिएर गुमनाम पार्न सांसद नै लागेकाे खुलासा

अनलाइन दर्पण 2018-09-13

बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी

कुकुर कुट्दा बनेपाका दुई युवा जेल चलान

अनलाइन दर्पण 2018-09-11

काभ्रेपलाञ्चोक । कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेका छन् । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो।

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ, १० किलोले तान्यो ५० किलो (अपडेट)

अनलाइन दर्पण 2018-08-20

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घुमुवा प्रहरीलाई साउन २३ गते जिल्लामा ठूलो मात्राको चरेस भित्रीएको भन्ने सूचना प्राप्त भयो । त्यही सूचनालाई आधार बनाएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु ग¥यो । करिब साता