शिक्षिका अापगाँई
तिमी सफलताको शिखर चुमौला कुनै दिन
म जग अनि तिमी घरको खर चुमौला कुनै दिन
प्रेमको अग्नि परिक्छ्या लिन आउँलान् जो कोहि
म फेल अनि तिमी दरबन्दीको करार चुमौला कुनै दिन
होला साचो प्रेम अधुरो नै होला हाम्रो
तैपनी म निम अनि तिमी शखर चुमौला कुनै दिन
भन्न त कहा सकिन्छ र जिन्दगीको यात्रा हो यो
म खै के? अनि तिमी दरबार चुमौला कुनै दिन ।
-शिक्षिका अापगाँई