नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

अनलाइन दर्पण 2024-07-15

भक्तपुर, ३१ असार २०८१ । भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार-२०८० बाट सम्मानित गरेको हाे ।<

कलाकार सागर लम्साल ‘बले’ विहे गरे

अनलाइन दर्पण 2024-07-14

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । स्याङ्जा घर भएका बलेले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।

स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्या

बबिनाको 'एउटा सानो घर' सार्वजनिक ( भिडियो सहित )

अनलाइन दर्पण 2024-07-13

काठमाडौ : माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास,

देबी पराजुलीको ‘कहिले म जितमा रोए’ सार्वजनिक (भिडियोसहित)

अनलाइन दर्पण 2023-10-08

गीतकार देबी पराजुलीको रचनामा अन्जु पन्तको स्वर, ज्योति प्रकाशको संगीत रहेको "कहिले म जितमा रोए" बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवराज वाइवाको निर्देशन रहेको उक्त गीत Devi parajuli युटुब च्यानल मार्फत बजारमा आएको हो। <

देबी पराजुलीको ‘कहिले म जितमा रोए’ सार्वजनिक (भिडियोसहित)

अनलाइन दर्पण 2023-10-08

गीतकार देबी पराजुलीको रचनामा अन्जु पन्तको स्वर, ज्योति प्रकाशको संगीत रहेको "कहिले म जितमा रोए" बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवराज वाइवाको निर्देशन रहेको उक्त गीत Devi parajuli युटुब च्यानल मार्फत बजारमा आएको हो। <

सापसबाट तीन साधकहरु अभिनन्दित हुँदै

अनलाइन दर्पण 2023-07-18

२०८० साउन २, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गरिने भएको छ ।

नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाली साहित्यमा यो

पत्रकार नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक

अनलाइन दर्पण 2023-06-17

काठमाडाैँ, २ असार। पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो  उपन्यास “पिपला” सार्वजनिक भएको छ । आज एक कार्यक्रम वीच  नेपाल प्रज्ञाप्रतिष्ठानमा उक्त उपन्यास लोकार्पण गरिएको हो । साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानि

उपप्राध्यापक रसिकको मर्मस्पर्सी गजल ‘जति कुदाउँ जीन्दगी चिहानसम्म मात्र हो’ सार्वजनिक(भिडियाे सहित)

अनलाइन दर्पण 2023-05-13

भक्तपुर, २६ बैशाख २०८०

भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । १३ बर्षदेखि डायरीमा सिमित रमेश रसिक पौडेलका गजल पनि डायरीबाट बगेर सबै सामू आउँन सफल भएको छ । रसिकले १३ वर्ष अघि लेखेको ‘जति निदाऊ रातमा…’ सबैको गजलका रूपमा श्र

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

अनलाइन दर्पण 2021-10-30

आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो । 

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

अनलाइन दर्पण 2021-10-30

आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो । 

केशब दाहालको 'फर्कन छोरा'

अनलाइन दर्पण 2021-07-31

काठमाडौँ । बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा

तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न

अनलाइन दर्पण 2021-05-11

काठमाण्डौ ।  तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पन भएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिकरूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेला

‘मेरो पनि होइन र यो देश ?’ ट्रेन्डिङको पहिलाे स्थानमा

अनलाइन दर्पण 2021-04-25

सार्वजनिक भएको ४८ घण्टामानै गायक तथा सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको पहिलाे स्थानमा आउन सफल भएकाे छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले आइतबार साँझसम्मम

"जिल्ल"

अनलाइन दर्पण 2021-04-20

वारिको सुसेलो पारी गुन्जिन्थ्यो

पारिको सुसेलो वारि गुन्जिन्थ्यो

सुसेल्नु सुसेलाहरुको नियती थियो

वा बाध्यता ?

सुसेलोको चर्को आवाज सुन्न र देख्न

नचाहिने एकथान मानिसहरु

निन्याउरो देखिन्थे भन

  केशव नेपाल

‘कसो गरी भरौंला खै सपनाको झोली…’ भन्दै अमर (भिडियोसहित)

अनलाइन दर्पण 2021-04-15

काठमाडौं, वैशाख २ । गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किन गर्दैछन् प्रहरले एकल गजल साँझ?

अनलाइन दर्पण 2021-01-17

नेपाली साहित्य आकासमा गजल बिधालाई बिकास र बिस्तार गर्न अघि बढीरहेका साहित्यिक स्रष्टा हुन् “बिकास प्रहर”। बिद्यालय तथा कलेजहरूमा गजल बिधाको बारेमा बिद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आईरहेका प्रहरकाे गजल सङ्ग्रह क्यानभासमा तिम्रो तस्

‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

अनलाइन दर्पण 2020-12-25

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबकाे ट्रेन्डिङ नम्बर एक मा आइपुगेको छ । सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो । 

दीपाश्री

अनलाइन डान्स कम्पिटिसन २०२० को उपाधि सगुनको हातमा

अनलाइन दर्पण 2020-11-04

श्रीकृष्ण बुढाथोकी। दोलखा। इन्नोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ प्रथम बन्न सफल भएकी छन् ।अनलाइन डान्स कम्पिटिसन २०२०´ नाम दिइएको उक्त प्रतियोगितामा विद्यालय उमेरका १ सय बढी प्रतियोगी सहभा

ए मेरी हुनेवाली

अनलाइन दर्पण 2020-10-18

"म चाहान्छु तिमी र म बिचको दुरी घटोस् ,! कुरो चाँडै होस् ! तिम्रा घरका बाबा आमालाई, पनि छोरी बढेको छनक देऊ न । के गर्नु मेरो घरमा त बाबाले कुरा बुज्नु हुन्न,! आफै ल्या न त भन्ननुहुन्छ,! अनि कता/ कता बा सित सार्है रिस उठ्छ,! अनी के गरम् थात उन

  उज्जल धमला (बिबस)

राज सागरको गायन तथा संगीतमा गजल

अनलाइन दर्पण 2020-09-25

गायक तथा संगीतकार राज सागरको गायन तथा संगीतमा गजल "बौलाएँ म" को म्यूजिक भिडियो बजारमा अाएको छ। अाफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराईसकेका राज सागरका धेरै वटा गजलहरू रेकर्डिङ्ग भै सकेता पनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल यही