दाङमा सडकमाथिबाट झरेको ढुंगाले लागेर एक महिलाको मृत्यु

अनलाइन दर्पण 2018-01-20

माघ ६, दाङ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ । 

स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

सम्बन्धित समाचार

Advertisement