Tuesday 26th of May 2026 / 03:34:54 AM
  आर्जु अधिकारी
बगाएर आँसु धारा जाने कहाँ होला ?
सुन्य पारी बस्ती सारा जाने कहाँ होला ?
नाबालकको पेट भर्ना भौतारिदै फेरी,,
कुन भण्डार भर्न प्यारा जाने कहाँ जाने होला ?
-आर्जु अधिकारी
OnlineDarpan