ल्यापटप ‘स्लो’ भयो ? त्यसो भए यी टिप्स अपनाएर बनाउनुस् ‘फास्ट’

अनलाइन दर्पण 2018-05-17
img

हामीमध्ये धेरैसँग ल्यापटप छ । आफूले चाहेको स्थानमा सजिलै पुर्याउन सकिने भएकाले यसको प्रयोग बढ्दो छ । यसले हामो कामलाई निकै सजिलो पनि बनाएको छ । तर तनाब त्यतिबेला हुन्छ जब समस्या समाधानमा लागि प्रयोग गरिने ल्यापटप आफैं तनावको कारण बन्ने गर्छ । ल्यापटपको सबैभन्दा खराब पक्ष भनेको यो ‘स्लो’ हुन्छ ।

 तपाईंको बजेटमा आउने ल्यापटपको स्पिड किनेको केही महिनाभित्रै स्लो हुन्छ । आज हामी तपाईंलाई यस्ता टिप्सबारे जानकारी दिँदै छौं जसमार्फत् यो समस्याबाट राहत प्राप्त गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार

Advertisement