बाटोमा जताततै खाल्डाखुल्डी देखेपछि गगन थापाले सरकारलाई व्यंग्य गर्दै यति सम्म भने …

अनलाइन दर्पण 2018-08-13
img

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् ।

संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने बताए ।उनले अघि भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’

सम्बन्धित समाचार

Advertisement