जनप्रतिनिधि पक्राउका श्रृङ्खलाः साढे २ वर्षमा ८० जना पक्राउ, कुन पदका कति ?

अनलाइन दर्पण 2019-11-05
img

काठमाडौँ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे २ वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । 

जनताको सेवामा खटिने बाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । 

उनीहरुलाई ज्यानसम्बन्धी कसुर, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झूटा विवरण पेश गरि नागरिकता बनाएको, कुटपिट बहुबिबाह, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगी लगायतका शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरीको तथ्यांकले देखाउँछ । 

कुन पदका कति ?

पद संख्या
सभामुख
संघीय साम्सद 
प्रदेश मंत्री 
मेयर
उप मेयर
अध्यक्ष
उपाध्यक्ष
वडाध्यक्ष ५६
वडा सदस्य  १५
सचिव / कर्मचारी 

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

सम्बन्धित समाचार

Advertisement