Monday 4th of May 2026 / 03:56:23 PM
काठमाडौं, १९ माघ। यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ जरिवाना गराएको छ।
विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो।
OnlineDarpan