सिरहाकाे नरहा गाउँपालिकामा एमाले विजयी

अनलाइन दर्पण 2017-09-21
img

सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामशरण यादव  विजयी भएका छन । यादवले १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।  याे जितसंगै एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ ।

 उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत प्राप्त गरि बिजयी भएकी छन् ।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामसोगारथ यादवले १४७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष उम्मेदवार सन्जिलकुमारी यादवले १३३३ मत प्राप्त गरेकी छन् । 

सम्बन्धित समाचार

Advertisement