काँग्रेसले अाज दिउँसो घोषणापत्र सार्वजनिक गर्ने, बाम गठबन्धनप्रति आक्रामक (घोषणापत्रसहित)

अनलाइन दर्पण 2017-11-01
img

काठमाडौ, १४ कात्तिक । नेपाली काँग्रेसले पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । मध्यान्ह पार्टी कार्यालयमा एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

हिजो तयार गरेको घोषणापत्रमा कांगे्रस बाम गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएको छ । आर्थिक रुपमा देशलाई समृद्ध बनाउनका लागि कृषिको आधुनिकीकरण, युवा उद्यमशिलता विकास, उर्जाको विकाससँगै बलियो सामाजिक सुरक्षा हुने उल्लेख छ ।

आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुराउने लक्ष्य पनि कांगे्रसले राखेको छ ।
यस्तो छ कांग्रेसको घोषणापत्र

सम्बन्धित समाचार

Advertisement