एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

अनलाइन दर्पण 2017-11-01
img

भक्तपुर, १५ कार्तिक ।  नेकपा एमालेका कार्यकर्ताले उम्मेद्वारी मनोनयनको अघिल्ल्लो दिन भक्तपुरमा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
बाम गठबन्धनका नाममा भक्तपुर जिल्लाका प्रतिनिधिसभा १ र प्रदेश सभाका दुवै क्षेत्रमा माओवादी उम्मेदवार उठाउने चर्चा बाहिर आएको भन्दै  नेकपा एमालेका भक्तपुर प्रतिनिधिसभा १का अगुवा  कार्यकर्ताद्वारा आज पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।
 

सम्बन्धित समाचार

Advertisement