काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट सार्बजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि गत आर्थिक बर्षको भन्दा
भक्तपुर,चैत ३१। भक्तपुरको सल्लाघारीमा चैत्र २२ गतेदेखी शुरु भएको तेश्रो औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलामा नौ दिनमा छ करोड बराबरको कारोवार भएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्न
काठमाडौं, चैत ७ – एनसेललाई ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आइतबार साँझ नागरिक अधिकार अभियानले भद्रकालीमा धर्ना दिएको छ ।
कार्यक्रममा ‘कर नतिर्ने नतिराउनेलाई बहिस्कार गरौँ’, ‘गरिब नेपालीको पैसामा ला
काठमाडौं, ८ फागुन । भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,&rsquo
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको अवसरमा अायाेजित कमय
काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो ।
काठमाडौँ, २८ कात्तिक । विसं २०७५ माघ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलबिद्युत आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६
काठमाडौ, १९ कार्तिक । अरूण कावेली हाइड्रो पावरले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ४० गुणा बढि आवेदन परेको छ ।
कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर
काठमाडौं, १९ कात्तिक । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ ।दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ
काठमाडौं, असोज, १६ । दसैँमा नयाँ नोटको कारोबार बढी हुने भएकाले राष्ट्र बैंकले हरेक वर्ष नोट सटहीको व्यवस्था मिलाउँदै आएको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।