पोखरीमा हराएको गहना खोज्दै

अनलाइन दर्पण 2018-04-02
img

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार  सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ।

सम्बन्धित समाचार

Advertisement