मुटुको रोगि आमा बचाउन पानी बेच्दै ९ बर्षिय अर्चना, डेरामा पुग्दा चल्यो सबैको रुवाबासी (हेर्नुस भिडियो)

अनलाइन दर्पण 2019-10-17
img

९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि एकदम मेहनेती छिन । उनि कक्षाको तेस्रो छात्र हुन् ।

आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण उनि उपचार खर्च जुटाउन पानी बेच्न थालेकी हुन् । सानै उमेरमा बाबु बितेपछी उनि पढ्दै आमाको उपचार खर्च जुटाउन यसरि पानी बेच्दै हिडेकी छिन । उनकी दिदि पनि छिन । दिदिले भने आमाको हेरचाह गर्छिन ।

गरिब भएकै कारण आफुहरुलाई साथीहरुले पनि हेप्ने गरेको उनि बताउछिन । तपाईहरु पनि उहाको परिवारलाई सहयोग गर्न चाहनु हुन्छ भने हाम्रो सम्पर्क नम्बर ९८६१२९६७२१ मा कल गर्न सक्नु हुनेछ । बाकि तलको भिडियोमा हेर्नु होला ।

सम्बन्धित समाचार

Advertisement