कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

अनलाइन दर्पण 2017-12-10
img

रौतहटको क्षेत्र नं. २ का  कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा राजपुर नगरपालिकामा झडप भएको छ ।

विजय जुलुसका क्रममा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।

सम्बन्धित समाचार

Advertisement