गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल

अनलाइन दर्पण 2018-05-27

जिल्लाका अधिकतर गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सेकेका छैनन् । 

तर सदुरमुकाममा भने क्वीन्टलका क्वीन्टर चामल छन् । सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यलय प्रमुख खर्कबहादुर बुढाले बताए । 

जिल्लाका तीन ठाउँमा स्थानीय डिपो छन् । तर, सदरमुकाम बाहेकका डिपोमा चामल अभाव भईरहने स्थानीय बासिन्दा बताउँछन् ।, आजको नागरिकमा यो खबर छ  । 

सम्बन्धित समाचार

Advertisement