नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

अनलाइन दर्पण 2018-05-27
img

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । 

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन् । 

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । 

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

सम्बन्धित समाचार

Advertisement