क्रान्तिकारीकाे नाममा चन्दा असुल्दै गर्दा अखिलका नेता पक्राउ, पक्राउपछी के भन्छन हेर्नुहोस भिडियो

अनलाइन दर्पण 2017-03-22
img

काठमाण्डाै, ९ चैत्र ।  नेपाल कम्युनिस्ट पार्टिको नाममा चन्दा असुल्दै  गर्दा  एमाले  निकट अनेरास्ववियुका नेता  तिलक खड्का र सन्तोस तिमिल्सिना पक्राउ परेका छन् ।  

नेपाल कम्युनिस्ट पार्टि बिप्लब निकट अखिल क्रान्तिकारीकाे कार्यकर्ता भन्दै  चन्दा असुली  गरिरहेकाे अवस्थामा तिमिल्सिनालाई नापी कार्यालय कलंकी र खड्कालाई यातायात कार्यालय एकान्तकुनाबाट अखिल क्रान्तिकारीले  र‌ंगेहात पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।  

पक्राउ परेका  तिमिल्सिना र  खड्काले बिगत केहिदिन अगाडिबाटनै चन्दाकाे लागि फाेन सम्पर्क गर्दै अाएकाे र चन्दा नदिए  ज्यान मार्ने धम्की समेत दिएकाे कार्यलयका कर्मचारीहरुले क्रान्तिकारीहरुलार्इ जानकारी दिएपछी क्रान्तिकारीहरु घट्नास्थल   पुगेका थिए। 

अनलार्इन दर्पण सँग कुरा गर्दै अखिल क्रान्तिकारिका उपत्यका व्यूराे इन्चार्ज लाेकेश विश्वकर्माले हाम्राे संगठनकाे नाम बेचेर बद्नामी गर्दै चन्दा अातंकका साथै अनैतिक कार्यमा लागेका फटाहाहरुकाे देशै भर गिराेह रहेकाे र उनीहरुको  खाेजिकार्य भइरहेकाे बताउनु भयाे । साथै संयाेजक विश्वकर्माले त्यस्ता फटाहाहरुलार्इ कुनै पनि हालतमा क्रान्तिकारीहरुले नछोड्ने समेत बताउनु भयाे ।

के भन्छन पक्राउ परेका खड्का हेर्नुहाेस, भिडियाे

सम्बन्धित समाचार

Advertisement