Monday 25th of May 2026 / 06:32:02 AM
त्रिभुवन विश्वविध्यालयले २०७५ सालमा संचालन गरिने ३ बर्षे र ४ बर्षे स्नातक तह प्रथम बर्षको व्यवस्थापन, मानविकी, बिज्ञान, र शिक्षाशास्त्र संकाय र एल एल बि दोश्रो वर्षाका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।
OnlineDarpan