नेकपाले गर्यो चुनाव लड्ने कार्यकर्तालाई कारबाही

अनलाइन दर्पण 2017-09-05

काठमाडौं, २१ भदौ ।  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । 

गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीतिविपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशिल कार्यकर्तामाथि नै कारबाही गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ । 

सम्बन्धित समाचार

Advertisement