आत्महत्या गर्ने सक्रिय जनशक्तिमा महिलाको संख्या बढी

अनलाइन दर्पण 2017-09-10
img

भक्तपुर, २६ भदाै । वैदेशिक रोजगारीमा लागि आकर्षक मानिएका देशमा नेपाली कामदारले गर्ने आत्महत्या मुलुकका लागि नै चुनौती बन्दै गएको छ । देश र परिवारको आर्थिक अवस्था सुधारका लागि महत्वपुर्ण भुमिका खेल्न १८ देखि ४८ बर्ष उमेर समुहमा नेपालीले विदेशमा गर्ने आत्महत्या सबैका लागि चुनौती बन्दै गईरहेको छ ।

पछिल्लो समय ५ बर्षमा आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा गएका ३ सय ३२ जना नेपालीले आत्महत्या गरेका कारण क्षतिपुर्तिको माग गर्दै परिवारले रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दर्ता गराएको तथ्यांक छ । यसमध्ये महिलाको संख्या २७ छ । आजको कारोवारमा खबर छ ।  

तुलनात्मक रुपमा सामाजिक सुरक्षा र श्रम कानुन राम्रो भएका कोरिया, जापान, ईजरायललगायतका मुलुकमा नेपालीले गर्ने आत्महत्या दर उच्च देखिएको छ ।

सम्बन्धित समाचार

Advertisement