उम्मेदवार नै भोट हाल्न जान्दैनन्

अनलाइन दर्पण 2017-09-10
img

भक्तपुर, २६ भदाै । सुमित्रादेवी पासवान नगराईन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा  उम्मेदवार पासवान कार्यकर्तासंगै घरघर् डुल्दैछन् । 

तर, उनैलार्इ कसरी मतदान गर्ने  र कुन चिह्नमा छाप लगाए आफुलाई भोट पर्ने हो थाहा छैन ।

संगैको अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफुले जित्ने भनेर मतदातालाई सम्झाईरहँदा पासवान म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है भनी मतदातालाई आग्रह गर्छिन् । यो खबर आजको नागरिकमा छ । 

सम्बन्धित समाचार

Advertisement