सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य

अनलाइन दर्पण 2020-05-08

काठमाडौं, २६ बैशाख । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न  प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । 

मन्

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

अनलाइन दर्पण 2020-05-04

काठमाडौं, २२ बैशाख । तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ ।

केही दिनअघि मात्र विराटन

राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

अनलाइन दर्पण 2020-05-02

काठमाडौं  । सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो

अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित

अनलाइन दर्पण 2020-04-29

काठमाडौं, १७ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।
 प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको ह

पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने

अनलाइन दर्पण 2020-04-26

काठमाडौं, १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भ

विदेशबाट १० लाख नेपाली फर्कन सक्ने

अनलाइन दर्पण 2020-04-26

काठमाडौं, १४ वैशाख ।  वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । 

विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेल

यसरी सहज बनाउन सकिन्छ लकडाउन

अनलाइन दर्पण 2020-04-25

काठमाडौं, १३ वैशाख । सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ । 

लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका

निर्माण व्यवसायीको चरम लापरवाहीः मुलुकभर ९६ पुल निर्माण अलपत्र

अनलाइन दर्पण 2020-02-04

निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।

सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमधये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वटा पुल अलपत्र अवस्थामा रहेको पाइएक

बारम्बार सवारी दुर्घटना : दोषी को ?

अनलाइन दर्पण 2019-11-05

कात्तिक १९,  काठमाडौंँ। नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन् । यस वर्षको दसैँ, तिहार, नेपाल संवत् र छठ पर्व त्यस्ता दुर्घटनाबाट अछूतो रहन सके

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

अनलाइन दर्पण 2019-11-03

काठमाडौँ, १७ कार्तिक । नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ ।

देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्राल

फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ

अनलाइन दर्पण 2019-09-12

भदौ २६, काठमाडौं । दुई वर्षअघि राजधानीमा भएको एउटा ह’त्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

यो समाचार 

विद्यार्थीलेनै गर्छन् शिक्षकको हाजिरी

अनलाइन दर्पण 2019-09-08

विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । 

उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत

नाङ्गै खाना खाने रेष्टुरेन्ट ! रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिन्छन्

अनलाइन दर्पण 2019-09-03

बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो

सरकारी जागिरका लागि कुन उमेर उपयुक्त?

अनलाइन दर्पण 2019-08-09

काठमाडौंः निजामती सेवा प्रवेशका लागि न्यूनतम उमेर १६ वर्ष राख्न केही सांसदहरूले प्रस्ताव गरिरहँदा पूर्व प्रशासकहरूले विद्यमान १८ वर्ष नै उपयुक्त हुने धारणा राखेका छन्।

निजामती सेवामा प्रवेश गर्ने व्यक्तिमा आवश्यक परिपक्वता र ज्ञान दुवैका

गाडीमा भाडा नतिरे ५ हजार जरिवाना

अनलाइन दर्पण 2019-08-09

काठमाडौं, साउन २४ । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत, प्राध

८६ वर्षमा नागरिकता पाएकी बोहरा भन्छिन्: सामाजिक सुरक्षा भत्ताले मासु खान्छु

अनलाइन दर्पण 2019-04-11

बझाङ - १९९० सालमा जन्मनु भएकी साएपाल गाँउपालिका–४ की फुर्पु लामु बोहराले ८६ वर्षको उमेरमा घरैमा ७११६७५।०००१६ नम्बरको नागरिकता पाउनुभएको छ । 

घुम्ती शिविरका क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोलीले साइपालको धु

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’

अनलाइन दर्पण 2018-10-08

काठमाण्डाै: राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायल

नेबिसंघबाट चुनाव जितेका स्ववियु सभापति सामुहिक बलात्कारको अभियोगमा १० बर्ष जेल

अनलाइन दर्पण 2018-10-03

सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष

जनप्रतिनिधिका रबैया : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

अनलाइन दर्पण 2018-10-02

सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।

योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

अनलाइन दर्पण 2018-10-02

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । 

नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।