विद्यार्थी फेल भए शिक्षकलाई दण्डित

अनलाइन दर्पण 2018-05-27

महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ।

राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्

सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव

अनलाइन दर्पण 2018-05-26

काठमाडाैं , १३ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ ।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरे

वडाध्यक्षले थुक चटाएपछि......

अनलाइन दर्पण 2018-05-19

काठमाडाैं । पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हाथी सुडिले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । 

स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भ

संसद भवनमा ‘ईश्वर’ को खोजी !

अनलाइन दर्पण 2018-05-09

काठमाडौं, २७ वैशाख । प्रतिनिधिसभा बैठकमा एक सांसदले ‘ईश्वर’ देखाउन सरकारसँग माग गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् ।

बुधबार सरकारले पेस गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्र

यातायात व्यवसायीबीच ध्रुवीकरणः वाम व्यवसायी वार्तामा बस्ने

अनलाइन दर्पण 2018-05-02

काठमाडौं - यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ । 

वाम (नेकपा एमालेर

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

अनलाइन दर्पण 2018-05-01

जनकपुर । भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर

रामचन्द्रको देउवामाथि हमलाः चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन

अनलाइन दर्पण 2018-04-27

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

आजको नयाँप

सातामा डेढ सय किलो सुन तस्करी !

अनलाइन दर्पण 2018-04-25

सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ । 

भन्सार विभागका अनु

रिस उठ्दैमा गाली नगर्नुस्, परिएला नि फन्दामा !

अनलाइन दर्पण 2018-04-23

काठमाडौं - रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । हो अब कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ ।

मुलुकी अपराध (संहिता) ऐन–२

कतारमा ४२७ नेपाली अलपत्र

अनलाइन दर्पण 2018-04-23

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । 

यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । 

एकतामा आशंका नगर्न दुवै पार्टीका अध्यक्षको संयुक्त अपिल

अनलाइन दर्पण 2018-04-21

पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्। 

६९औ

अबदेखि नयाँ लाइसेन्स लिँदा चालकले यस्तो क्लास लिनुपर्ने

अनलाइन दर्पण 2018-04-20

काठमाडौं - नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ ।

सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स

सरकारको कठोर नीति ! धर्म परिवर्तन गराउनेलाई देश निकाला

अनलाइन दर्पण 2018-04-19

७ वैशाख, काठमाडौं - सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ ।

विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण

कौडीको भाउमा बहुमुल्य जडीबुटी ! ३० रुपैयाँमा बेचेको सामान २ हजारमा किन्नुपर्ने

अनलाइन दर्पण 2018-04-19


सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने । 
एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे ।&n

मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

अनलाइन दर्पण 2018-04-19

काठमाडौं - नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

अनलाइन दर्पण 2018-04-16

महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ ।

नेपाल ट्रस्टको कार्यालय भाडामा दिँदा अर्बौँको अनियमितता

अनलाइन दर्पण 2018-04-16

काठमाडौँ, ४ वैशाख : नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ।

ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्र

सिन्डिकेट अन्त्यको अन्तिम तयारीः यातायात समितिको नविकरण रोकिने

अनलाइन दर्पण 2018-04-10

यातायात सेवा दिने सवारीसाधनको पञ्जीकरण अनिवार्य गरेपछि यस क्षेत्रमा लामो समयदेखि व्याप्त सिन्डिकेट अन्त्यतर्फ उन्मुख भएको छ।

यातायात व्यवस्था विभागले ल्याएको नयाँ कार्यविधिअनुसार अब सबै सवारी प्रत्यक्ष करको दायरामा आएका छन् भने उनीहरुको

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा

अनलाइन दर्पण 2018-04-06

बनेपा - धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए ।

तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बने

किन अड्कियो वाम एकताः यस्ता छन् कारण

अनलाइन दर्पण 2018-04-02

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । 

राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घ