काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन ।
निर्वाचन आयोगले दलहरुले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५
विजयनगर (प्युठान) : प्युठान नगरपालिका–३, विजयनगर डाँडागाउँ कुमालबस्तीका मिठुलाल कुमाल दुई छोरालाई माथिल्लो कक्षासम्म पढाउन चाहन्थे। गाउँमा अगुवाका रूपमा चिनिएका उनले दुई वर्ष अन्तरका जीवन र प्रकाशलाई दाखाक्वाडीको पब्लिक आवासीय बोर्डिङ स
काठमाडौं, १८ चैत । सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो। २०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द गराएको म्यानप
राजविराज । जिल्ला अदालतबाट पुर्पक्षका लागि पठाइएका बलात्कार अभियोगका अभियुक्त (पीडक)लाई उच्च अदालत जनकपुरको राजविराज इजलासले साधारण तारेखमा रिहा गरेको भन्दै पीडितका बाबुआमा हिजो विहिबार सोही अदालतका एक न्यायाधीशका अगाडी भक्कानिएर रोए ।
उ
वीरगन्ज । छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्रा
काठमाडौँ । दैलेखको चण्डामुण्डा नगरपालिका चिमेका सूर्यबहादुर राउतले श्रीमतीलाई मानसिक र शारीरिक हिंसा गर्न थालेको लामो समय भयो ।
अन्ततः डम्बर बहादुरले रक्सी खाएर आफ्नी श्रीमती डम्बर कुमारीलाई हस्पिटल नै भर्ना हुने गरी कुटपिट गरे । गएको शु
काठमाडौँ । पहिले अस्पतालमा क्लिनिकल बैठक हुन्थे । कसरी उपचार गर्ने, के गर्ने सल्लाह हुन्थ्यो । ‘तर अब पैसोको कुराका लागि बैठक हुन्छ, कमाउन कति शल्यक्रिया, परीक्षण आदि गर्ने, कसरी विभिन्न उपकरण उपयोग गर्ने आदिबारे व्यवस्थापन र डाक्टरबीच बैठक
काठमाडौं - सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा
प्रधानमन्त्री केपी ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाएका छन् । मन्त्री, मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिवहरुसँगको छलफलमा उनले प्रश्न गर्दै भने,‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ? यो किन सफा भइरहेको छैन ?’
सरकार
नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
इन्धनकाे विक्रीबाट निगमले नाफा कमाएको हो ।
निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको म
काठमाडौं । धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न
काठमाडौं, ७ फागुन । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत ग
काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ । कान्तिपुर द
भक्तपुर । समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको (बर्दघाट सूस्ता पश्चिम) बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पताललाई बिभिन्न प्रविधीयुक्त स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा स
काठमाडौँ, २५ माघ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दावी गर्दै आएका थिए ।
तर चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रग
भक्तपुर, २४ माघ । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्।
धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी
प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ ।
तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुप
काठमाडौं, २१ माघ । चोरीमा कुख्याती कमाएका टीकाबहादुर थापामगर ‘टिके’ डिल्लीबजारस्थित सदरखोरमा सजाय भुक्तान गर्दै थिए । पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका उनलाई यसपटकको कैद सजाय भने भारी परिरहेको थियो । त्यसो हुँदा कसरी हुन्छ
काठमाडौं, २१ माघ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति ज
लिस्बोन, पोर्तुगल । पोर्तुगलमा गत जनवरी २५ मा कम्पनीको काममा जाने सिलसिलामा गाडी दुर्घटनामा दु:खद र अप्रत्याशित मृत्युबरण गरेकी नेपालको चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ४ घर भएकी नेपाली युवती चेतमाया खुलाल(तामाङ) को शब ब्यबस्थापन र अन्य आबश्य