यौन परिकल्पना पूरा गर्न हतियार बोकेर पुग्दा प्रहरीको फन्दामा

अनलाइन दर्पण 2020-06-15

सिडनी,(एजेन्सी) । एकजना पुरुषको यौन परिकल्पना पूरा गर्ने उद्देश्यले चुपचाप उनको कोठामा धारिलो हतियार बोकेर पुगेका दुई व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

नाम नखुलाइएका ती व्यक्तिले आफूलाई अन्डरवियर मात्र लगाएको अवस्थामा पलंगमा बाँध

कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

अनलाइन दर्पण 2020-06-03

काठमाडौं,२१ जेठ । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसा

पोईल गएपछि छोरीको हत्या

अनलाइन दर्पण 2020-06-02

तेहरान,एजेन्सी । एकजना पाको उमेरका पूरुषसंग पोइल जाने आफ्नी किशोरी छोरीको पिताद्वारा सामाजिक प्रतिष्ठाको नाममा भएको हत्यालाई लिएर इरानमा ठूलै तनाव सिर्जना भएको छ ।

पुरुष प्रधान समाज रहेको इरानको यस संस्थागत हिंसाको स्थानिय संचार माध

मांसाहारी जनावर मिंकबाट कोरोना मानिसमा सरेको दाबी

अनलाइन दर्पण 2020-05-20

आष्टड्याम । नेदरल्याण्डका बैज्ञानिकहरुले मांसाहारी जनावर मिंकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका छन । मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरुले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका छन ।

मिंकमा

अफगानिस्तानको अस्पतालमा आक्रमण, नवजात शिशुसहित २४ को मृत्यु

अनलाइन दर्पण 2020-05-14

अफगानिस्तानको एक अस्पतालमा आक्रमण हुँदा नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ।

नवजात शिशुको आमाको पनि मृत्यु भएको बीबीसील जनाएको छ। काबुलको अस्पतालको प्रसब वार्डमा आतंकवादी आक्रमण भएको जनाइएको छ।

यस आक्रमणमा स्वास्थ्यकर्मीको पन

अस्ट्रेलियामा १० लाखले दिए बेरोजगार भत्ताको आवेदन

अनलाइन दर्पण 2020-05-14

अस्ट्रेलियामा बेरोजगारी दर ६.२ प्रतिशत पुगेको छ । ६० लाख अस्ट्रेलियालीले सरकारबाट अनुदान पाइरहेका छन् । त्यसैगरी १० लाखले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देश संकटको घडीमा रहेको बताएका छन

चीनमाथि प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको चेतावनी

अनलाइन दर्पण 2020-05-02

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।

पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने ‘कोरोना भाइरस संक्रमण रोक्न चीन असफल भएको कुरा मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँ

कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर

अनलाइन दर्पण 2020-04-30

कोरोना भाइरससँग लडिरहेको विश्वका लागि खुसीको समाचार आएको छ । इबोला समाप्त पार्न तयार गरिएको औषधी रेमडेसिविर कारोना भाइरसका विरामीमा चमत्कारिक असर पारिरहेको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् ।  अमेरिकी वैज्ञानिकहरुको यो घोषणाले यो महामारीसँगको

किम जोङ-उन जीवित र स्वस्थ छन्

अनलाइन दर्पण 2020-04-27

एजेन्सी, १५ वैशाख । उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।

कोरोनाका कारण यौनकर्मीको बिजोग

अनलाइन दर्पण 2020-04-19

कोरोना भाइरसले यतिबेला विश्व नै संकटमा छ । कोरोनाका कारण सम्भवत हरेक क्षेत्र प्रभावित भएको छ । हो, यतिबेला कोरोनाले यौन व्यवसाय पनि ठप्प जस्तै छ । यौन व्यवसायका लागि च्रचित थाइल्याण्डका यौनकर्मीहरु पनि यतिबेला बेरोजगार छन् । कोरोना भाइरसको मह

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ

अनलाइन दर्पण 2019-12-17

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन हुनु भएका छ ।
टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो ।
बिगत एक द

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

अनलाइन दर्पण 2018-07-06

जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी अफवाह फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई मृत्युदण्ड दिइएको हो ।<

तमिलनाडु विधानसभामा हंगामा

अनलाइन दर्पण 2017-02-18

 

७ फागुन काठमाडौं । तमिलनाडु विधानसभामा हिंसक झडप र तोडफोडका बीच मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् । झडप र तोडफोडका कारण विधानसभाको कारबाही दुई पटक स्थगित गर्नु परेको थियो ।

विपक्षी कांग्रेस, डीएमके र प