मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु : एडेलिना

अनलाइन दर्पण 2019-11-01
img

काठमाडौँ- झट्ट सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउने गरेका छन् । यस्तै हर्कतका कारण एक युवती सामाजिक सन्जालमा अहिले चर्चामा रहेकी छिन् ।

उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’‘। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

उनले लेखेकी छिन् आफुलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा भनिए अनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’ एजेन्सी

सम्बन्धित समाचार

Advertisement