ब्लड क्यान्सर रोगबाट पीडित रेखा सोडारीको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बाबरेकी ३३ वर्षिय सोडारीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् ।
के
प्रस्तुत विषयमा साकेला गाउँकार्यपालिकाकाे प्रथम र दाेस्राे चाैमासिककाे सार्वजनिक सुनुवाइ तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाे हुनाले सम्पुर्ण सराेकारवाला साकेला बासी दाजुभाइ तथा दिदिबहिनिहरुमा हार्दिक निमन्त्रणा गरिन्छ ।
तपसिल
खाेटाङ । साकेला गाउँकार्यपालिकाकाे सार्वजनिक सुनुवाइ यहि मिति २०७५ चैत्र १८ गतेबाट हुने भएकाे छ । गाउँकार्यपालिकाकाे प्रथम र दाेस्राे चाैमासिककाे एकै पटक सार्वजनिक सुनुवाइ गर्न लागेकाे साकेला गाउँपालिकाकाे कार्यालयले चैत्र १८ गते वडा नं.
इन्टरपोलका प्रमुख मेंग होंगवेईले घुस लिएको आरोपमाथि अनुसन्धान जारी भइरहेको चीनका अधिकारीले जानकारी दिएका छन् । मेंग होंगवेई चीनको हिसारतमा छन् । होंगवेई गत महिना फ्रान्सको लियोनबाट चीन आउने क्रममा हराएका थिए ।त्यतिबेला उनकी श्रीमतीले मेंग चाकूले इ
  एजेन्सी
धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै द
काठमाडौँ — कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।
भक्तपुर — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक पान्डूबजारमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको बा ४ ख ३६५०
भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।
यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।
असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठम
भक्तपुर । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीलिप थापामगरले सत्य तथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको नागरिकको आँख
बझाङ । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनियमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् ।
किसानहरूले बुङगल नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको तीन लाख ५० हजार रुपैयाँ
कपिलवस्तुमा एक किशोरीले आफ्नो दिवंगत बाबुको श्राद्ध गरेकी छिन् । छोराले मात्र बाबुको श्राद्ध गर्नुपर्छ भन्ने धार्मिक मान्यतालाई चिर्न जिल्लाको वाणगंगा नगरपालिका-९ भलवाड निवासी २० वर्षीया पूजा खनालले स्वर्गीय पिता टिकाराम खनालको पितृकार्य गरेकी हुन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पूँजीवादले बलात्कारका घटना बढेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘पूँजीवादले महिलालाई नाफा कमाउने
अंगद यादव
नवलपरासी पश्चिम जिल्ला भित्रमा अहिले सम्म ४ मलेरिया रोगी फेला परेका जिल्ला जन स्वस्थ्य कार्यालयले जनाएको छ ।
महिला रोगी दुई जना जसमा एक जना महिला गर्भवती, एक जना तीन बर्षिय बालक र एक जना सुनवल नगरपालिका स्थित सिमेन्ट
भक्तपुर । दशैंको रौनकतालाई बढाउने काम गर्छ, चंगाले । उडेको चंगा हेर्दा कसको मन चंगा हुन्न र ? अझ चंगाले दिने मज्जा त बयान गरी साध्य छैन ।
यही कुरालाई मनन् गरी त्रिपुरा न्यूज साप्ताहिक, त्रिपुरा खबर अनलाइन र संवाहक डटकमको संयुक्त आयोजनामा
केही दिन अगाडि १० वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको खबर सार्बजनिक भयो । स्थानीय मानिसहरु आक्रोशित भए। कसैले हत्यारालाई फाँसी चढाउने कुरा गरे त कसैले जिउँदै काट्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे । आन्दोलन चर्किँदै गयो । तर यता घटनाको ६० घण्टा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट तोकेर यौन पेशा व्यवस्थित गरिने भनेर दिएको अभिव्यक्तिले पोखरामा हंगामा सुरु भएको छ । यतिबेला यहाँका चोक चौराह देखि सार्वजनिक मञ्चमा रेड लाइट एरिया तोक्ने बहसको पक्ष र विपक्षमा चर्काच
कन्चनपुर, ७ असोज १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएपछि सरकारले उक्त घटनालाई छानबिन गर्न समिति बनाएको छ ।त्यो संगै सरकारले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ पनि परिक्षण गरिएको छ भने निर्मला पन्तको हत्या भएको दिन कञ्चनपु
कैलाली, ७ असोज। घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका
असोज ६, दाङ । दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन ।
तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ
काठमाडौं, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैंको टिकाको उत्तम साईत निकालेको छ। समितिका अनुसार आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा वडादशैँको उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएकोे छ।
बिहान ९ बजेर ३९ मिन