काठमाडौँ । पहिले अस्पतालमा क्लिनिकल बैठक हुन्थे । कसरी उपचार गर्ने, के गर्ने सल्लाह हुन्थ्यो । ‘तर अब पैसोको कुराका लागि बैठक हुन्छ, कमाउन कति शल्यक्रिया, परीक्षण आदि गर्ने, कसरी विभिन्न उपकरण उपयोग गर्ने आदिबारे व्यवस्थापन र डाक्टरबीच बैठक
(चैत १०, काठमाडौँ) । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरी लाई निर्देशन दिएका छन् ।
चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए ।,
सिन्धुपाल्चोक, ९ चैत।काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको यात्रुबस मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित चारघरेमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर),९ चैत । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा बिहीवार साँझको ६ : १५ मा दुईवटा बिपरित दिशाबाट आईरहेका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा घटनास्थलमा गम्भीर घाईते भएर कोहलपुर अस्पताल रिफर गरिएका टीकापुर १ का ने
यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर), ८ चैत । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा भर्खरै साँझको ७:२८ मा दुईवटा बिपरित दिशाबाट आईरहेका दुर्इवटा मोटरसाइकल एकआपसमा ठक्कर खार्इ दुर्घटना हुँदा एक जनाको घटनास्थल मै ज्यान गएको छ भने
भक्तपुर । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीयवासीसँग हारगुहार गरेका छन् । तर उनले यो हारगुहार कुनै
निजि कामका लागि भने गरेका होइनन् । नेपालकै पुरानो मध्येको एक भक्तपुर अस्पताल जोगाउन गेलालले यस्तो गरेका हुन् ।
जिल्ल
यज्ञराज उपाध्याय / कैलाली, ०६ चैत । करिब अढाई बर्ष अघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको वास्तविक अपराधी को हो? टीकापुर बासीले फेरि पनि एकैसाथ प्रश्न गर्न थालेका छन । यो बिषयलाई लिएर टीकापुर मात्र हैन अहिल सिंगो मुलुक नै जागरुक भए
शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ । हानिकारक छ । विषाक्ता छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धिकरण गरेर पानी पिउने गरिन्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रक
काठमाडौं, ४ चैत्र । देशकै पिछडिएको र लोपोन्मुख जातिको सूचिमा रहेको चेपाङ समुदायका एक युवा आफैले बनाएको हेलिकोप्टरमा ४० मिनेटसम्म आकाशमा उडान भर्न सफल भएका छन् । विगत दुई महिनादेखि हेलिकोप्टर बनाउन सक्रिय २३ वर्षिय सरोज चेपाङले आइतवार विहान गर
भक्तपुर, ०३ चैत । भक्तपुरको मध्यपुर ठिमीमा संचालित परम्परागत मुकुण्डो बनाउने सीप विकास तालिमको आज एक कार्यक्रमबीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सुर्यविनायक भक्तपुरका प्रमुख सिताराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पु
संयुक्त राज्य अमेरिकाको फ्लोरिडाराज्यस्थित मायामीशहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँदा कम्तिमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।
“करिब एक हप्ता पहिलेमात्र निर्माणसम्पन्न भएको उक्त आका
रमिला बस्नेत/उदयपुर, ३० फाल्गुन । अमेरेकी कम्पनी द्धारा उत्पादित युम एम मोटर्सप्रति अहिले युवाहरुकाे क्रेज बढ्दो छ। न
भक्तपुर । चाँगुनारायण नगरपालिकाको ताथलीमा आज(बुधबार ) स्त्रीरोग (पाठेघर ) सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रगतिशील महिला कृषक सहकारी र ताथली स्वास्थ्य चौकीको आयोजना तथा डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघा
सत्य प्रेम अहिंसा र विश्वलाई शान्तीमय बनाउन हरेक ब्यक्तिलाई असल अध्यत्मिक ज्ञानको खाचो भन्ने नाराका साथ फालेलुङ गाउपालिका ५ प्राङ्बुङ पाँचथरस्थित सेनमुन्धुम गुरुज्युको ८०औ जन्मोत्सव तथा बिश्व शान्ती पुजा भब्यताका साथ सप्पन्न भयको छ । श्री हर
नुवाकोट, ११ फागुन। नुवाकोटका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका छन् ।
पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ
मेलम्ची नगरपालिका ६ तालामाराङकी २५ बर्षीया कान्छीमाया थिङको दुवै मृगौलाले काम नगर्ने भएपछि उनले जीवन रक्षाको माग गरेकी छन् ।
आर्थिक अभावका कारण कान्छीमायाको उपचार गर्न नपाएपछि उनको परिवारले सहयोगको अपिल गरेको छ ।
भूकम्पले
काठमाडौं, फागुन १० —साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ ।
नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझाले जनाएको छ ।
इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प
काठमाडौं, १० फागुन। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको बुधबार ७ दिन बितेको छ । एक साताको अवधिमा प्रधानमन्त्री ओलीले के-के काम गरे ? हामीले प्रधानमन्त्रीको सात दिने डायरी खोतल्ने प्रयास गरेका छौं ।
सात दिनको अवधिमा प्रध
बैतडी, ९ फागुन । मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीहरुलाई २८ वर्ष कैदकाे फैसला गरेको छ।
अदालतलेमंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहार
काठमाडौं ,९ फागुन। नेपाली कांग्रेसको युवा संगठन तरुण दल राष्ट्रपतिविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ ।
राष्ट्रियसभा सदस्यका लागि पुर्वप्रधानमन्त्री सेरबहादुर देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी बर्तम