त्रिभुवन विश्वविध्यालयले २०७५ सालमा संचालन गरिने ३ बर्षे र ४ बर्षे स्नातक तह प्रथम बर्षको व्यवस्थापन, मानविकी, बिज्ञान, र शिक्षाशास्त्र संकाय र एल एल बि दोश्रो वर्षाका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा त
काठमाडौँ — तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ
प्युठान, २२ असार । अमृत जिवन माध्यमिक बिद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । जिल्लाको गौमुखी ७ स्थित विद्यालय कक्षाकोठामा विद्यार्थी अचेत हुँदा पठनपाठन प्रभावित भएको छ ।
शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी
काठमाडाैं, १९ जेठ । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ
भक्तपुर । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले उत्साहजनक वातावरणमा विद्यालयको विद्यार्थी प्रतिनिधि छनौटका लागि बिहीबार मतदान कार्यक्रम सम्पन्न गर्यो ।
स्कुल हेड बोय र स्कुल हेड गर्ल छनौटका लागि गरिएको
रामपुर, पाल्पा : शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ ।
पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था देख
संखुवासभा– सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय
काठमाडौं – माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।
परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी भएका छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ स
शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थि
वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का हुने भएको छ ।
चापाकोट नगरपालिकाकाे आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार सरकारी विद्यालयमा अध्यापनरत&
भक्तपुर । गठ्ठाघरस्थित सिद्धार्थ विद्यापिठ स्कुलले १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेकाे छ । शनिबार विद्यालयमा आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको सन्
भक्तपुर। मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले सिद्धिकाली गुठी संचालानार्थ ग्ल्याडस्टोन अक्षयकोष स्थापना गरि रकम मध्यपुर थिमि नगरपालिका वडा नं.८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठको प्रमुख आथित्यमा गुठिका नाइके जीत
भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आफ्नो विद्यालयको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा स्थानीय गुङ्गचिवा मन्दिरको प्राङ्
पोखराको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई जग्गा दान गरेका छन् ।
बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रो
काठमाडौं, १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् ।
शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त
अहिले अधिकांश विद्यालयको अन्तिम परीक्षा चलिरहेको छ । बर्षभर विद्यार्थीले केकति जाने भनेर लेखाजोखा गर्ने परीक्षा यही हो । यो परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरुको प्रगति नतिजा आउँछ । त्यसपछि उनीहरु स्कुलमा भर्ना हुनेछन् ।
तर, परीक्षा सुर
यज्ञराज उपाध्याय / कैलाली, ८, चैत । कक्षा १० को अन्तिममा लिईने माध्यमिक शिक्षा परीक्षा (एसईई) को कैलालीका परीक्षा केन्द्रमा सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
प्रदेश नम्बर ७ मै शैक्षिक क्षेत्रमा अगाडी रहेको
काठमाडौं ४ चैत । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्ट
दाङ, १ चैत्र । नेकपा निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय नयाँ समिति चयन गरेकाे छ । फागुन २७ गते देखि दाङको घोराहीमा भएको अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय स