९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

अनलाइन दर्पण 2018-07-09

मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । आजको नेपाल समाचारपत्रमा छ ।

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले

यस्तो बन्दै छ प्रहरीको संघीय संरचना, आईजीपीको पदावधि कति ?

अनलाइन दर्पण 2018-07-08

काठमाडौं,२४ असार । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो।

नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको

गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी !

अनलाइन दर्पण 2018-07-07

शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् ।

जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कु

टाट पल्टियो साझा प्रकाशन

अनलाइन दर्पण 2018-07-07

काठमाडौं, २३ असार । सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएको पीपल । परिवार बसाइँ सरेको घरमा सन्नाटा छाएजस्तै लाग्छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय । एक सय पाँचवर्षे लामो र गौरवशाली इतिहास

प्रदेश प्रमुखसहित को को पदमुक्त हुँदैछन्, सूचीसहित

अनलाइन दर्पण 2018-07-06

काठमाडौं, २२ असार । शेरबहादुर देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आचारसंहिता लागू भएपछि गरेका नियुक्ति र बढुवा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेश प्रमुखदेखि राजनीतिक नियुक्ति पाएका दर्जनौं व्यक्ति पदमुक्त हुने भएका छन् ।

एम्बुलेन्सका चालक मापसे कारबाहीमा

अनलाइन दर्पण 2018-06-26

काठमाडाैं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे ।

तर, एम्बुलेन

राजधानीमा पाइने दुधमा हानिकारक मिसावटः ४२ ब्रान्डमध्ये ४० मा सोडा !

अनलाइन दर्पण 2018-06-13

काठमाडौँ, ३१ जेठ । राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ ।

केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशो

सांसदको तालिममा यूएनडीपीको ६४ करोड

अनलाइन दर्पण 2018-06-13

काठमाडौं, ३१ जेठ। सांसदहरुको सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघीइ विकास कार्यक्रम (यूएनडीपी)ले करिब ६४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद सच

व्यवसायीद्वारा कृत्रिम महँगी सिर्जना : नियन्त्रण र कारबाहीमा सरकार उदासीन

अनलाइन दर्पण 2018-06-05

काठमाडाैं, २२ जेठ । बजेटको बहानामा व्यवसायीले जथाभावी मूल्यवृद्धि गरी ‘कृत्रिम महँगी’ सिर्जना गरेका छन् । आफूखुसी मूल्यवृद्धिले उपभोक्ता मारमा परे पनि सरकार र सम्बन्धित निकायबाट नियन्त्रण र कारबाहीका लागि चासो देखाइएको छैन । आजको

कानुनबिना चल्दै स्थानीय निकाय !

अनलाइन दर्पण 2018-06-03

काठमाडाैं, २१ जेठ । केन्द्र र प्रदेशको कानुनको अभावमा स्थानीय तहलाई कानुन बनाउन अप्ठेरो परेको छ।संघ र प्रदेशको अधिकारका बारेमा कानुनमा कतै स्पष्ट नभएकाले संविधानले दिएको अधिकार कसरी प्रयोग गर्ने भन्ने बारेमा स्थानीय निकाय अन्योलमा परेको छ। स्थानीय

'३३ किलो सुन तस्करी र हत्या प्रकरणको अनुसन्धान त्रुटिपूर्ण'

अनलाइन दर्पण 2018-06-03

काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । 

पूर्वएआईजी

मन्त्रीलाई संसदमा पालो

अनलाइन दर्पण 2018-06-03

काठमाडाैं, २० जेठ । सांसदहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि मन्त्रीहरू संसद् बैठकमा नदेखिएपछि मन्त्रिपरिषद्ले उनीहरूको पालो तोकेको छ । संसद् बैठक चलिरहँदा सातामा कम्तीमा दुई पटक जानैपर्ने गरी मन्त्रिपरिषद् बैठकको निर्णयबाटै मन्त्र

आफ्नै घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना

अनलाइन दर्पण 2018-06-02

आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ । 

जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै स

कहाँ थिए श्याम खत्री ? किन गरे आत्मसमर्पण ?

अनलाइन दर्पण 2018-06-01

काठमाडाैं , १८  जेठ ।  तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोगमा नेपाल प्रहरीका पुर्वडिआईजी गोविन्द निरौलादेखि एसपी बिकासराज खनाल र डिएसपी संजय राउतसम्म पक्राउ परेपछि एसएसपी श्यामबहादुर खत्री एकाएक भुमिगत भएका थिए । आजको

यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अनलाइन दर्पण 2018-06-01

काठमाडाैं , १८  जेठ । अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाख

विद्यार्थीसँग अवदेखि कुनै पनि शुल्क लिन नपाईने

अनलाइन दर्पण 2018-05-31

सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । 

सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । 

उक्त विधेयक कानुन् आ

श्रमिकको तलव अबदेखि सिधै बैंक खातामा

अनलाइन दर्पण 2018-05-28

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । आजको नागरिकमा यो खबर छ ।

मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर

कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल

अनलाइन दर्पण 2018-05-30

काठमाडाैं , १५ जेठ । नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू

नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

अनलाइन दर्पण 2018-05-27

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । 

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला

गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल

अनलाइन दर्पण 2018-05-27

जिल्लाका अधिकतर गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सेकेका छैनन् । 

तर सदुरमुकाममा भने क्वीन्टलका क्वीन्टर चामल छन् । सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यलय प